शैक्षिक सत्र 2082/83 को लागि ज्ञान ज्योति सामुदायिक क्याम्पसमा विभिन्न संकायका कक्षा सञ्चालन हुने हुँदा इच्छुक विद्यार्थीहरुलाई निम्न कार्यक्रममा भर्ना खुला गरिएको छ :
👉 स्नातक तह (Bachelor Level)
B.Ed. (Bachelor of Education)
आवश्यक कागजातहरु
SEE, +2 वा सो सरहको प्रमाणपत्र तथा मार्कसिटको प्रतिलिपि
विशेषताहरु:
✅ अनुभवी प्राध्यापकहरू
✅ गुणस्तरीय शिक्षण वातावरण
✅ सहज शुल्क संरचना
✅ छात्रवृत्ति सुविधा
👉 “गुणस्तरीय शिक्षा, उज्ज्वल भविष्य”

